नियम ४
इजाजतपत्र दिने हातहतियारको संख्या
(१) हातहतियारको इजाजतपत्र दिंदा हावादारी बन्दुक बाहेक एक व्यत्तिलाई बढीमा ३ नालसम्मको संगोलको एक परिवारलाई बढीमा ६ नालसम्म र कूटनैतिक सुबिधा प्राप्त व्यक्तिलाई बढीमा ६ नालसम्म हातहतियार राख इजाजतपत्र दिइनेछ तर यो नियम प्रारम्भ हुँदाको बखत कसैले इजाजतपत्र प्राप्त गरी यस
नियम बमोजिम राख पाउने भन्दा बढी हातहतियार खरखजाना राखेको रहेछ भने त्यस्तो व्यक्तिले त्यस्तो हातहतियार खरखजाना आफ्नो जीवनभर मात्र राख पाउनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुटनैतिक सुविधाप्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिलाई एक पटकमा एक नाल हातहतियारको मात्र इजाजतपत्र दिइनेछ र त्यसरी इजाजतपत्र प्राप गरेको ५ वर्ष भुक्तान नभईकन थप हातहतियारको लागि इजाजतपत्र दिइने छैन।
(३)